नागरिक पोष्ट News


पूजा र पलको ‘पहिलो पटक भेट हुँदा’

1.7K

नायिका पूजा शर्मा र नायक पल शाहले मोडलिङ गरेको ‘पहिलो पटक भेट हुँदा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा सरोज ओली र रचना रिमालको स्वर, दिनेश थपलियाको शब्द, अर्जुन पोखरेलको संगीत छ ।

गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा अमन मानन्धरको सम्पादन छ ।यो भिडियोको छायांकन हायात होटल परिसरमा गरिएको हो । भिडियोमा पल र पूजा रोमान्टिक देखिएका छन् । 

Must View