नागरिक पोष्ट News


निषेधाज्ञा एक साता लम्ब्याउन सिफारिस, काठमाडौं, भक्तपुर र ललितपुरमा

1.7K

 काठमाडौं । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र काठमाडौं मेयरहरुबीच भएको बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार भएको बैठकले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेको हो । उपत्यकाका ३ भदौको मध्यरातिबाट लागू हुने गरी एक साता निषेधाज्ञा लागू भएको थियो।

Must View