निषेधाज्ञा अझ कडाई, खाद्यान्न र तरकारी पसल बिहान ९ बजेसम्म मात्र खोल्न पाइने
2.4K
७ भदौ, काठमाडौं । खाद्यान्न र तरकारी किन्ने वहानाा निषेधाज्ञ उल्लंघन हुन थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरमा खाद्यान्न तथा तरकारी पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने भएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले यो निर्णय गरेको हो ।, ‘अत्यावश्यक वस्तु मध्ये खाद्यान्न, फलफूल, तरकारी, माछामासु लगायत विक्री वितरण गर्ने पसल बिहान मात्र खोल्न दिने निर्णय भएको छ ।’