काठमाडौं उपत्यकामा एकैदिन २ सय १६ जना कोरोना संक्रमित थपिए
2K
काठमाडौं, ६ साउन । काठमाडौं उपत्यकामा थप २ सय १६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार काठमाडौंमा १ सय ६०, ललितपुरमा ५ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।