काठमाडौं उपत्याकामा कहाँ कति जना कोरोना संक्रमित भेटिए, कुन कुन स्थान सिल भए हेर्नुहोस्
3.8K
काठमाडौं उपत्यकामा लकडाउन खुलेपछि १ हजार भन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । कोरोनको बढ्दो जोखिमलाई ध्यानमा राखेर स्थानीय तहले संक्रमित क्षेत्र तथा स्थानहरु सिल गरेका छन् ।
काठमाडौं-१४ सिल
काठमाडौँ महानगरपालिका–१४ ले कोभिड–१९ को सङ्कमण फैलिन नदिन वडालाई सिल गरेको छ। वडा कार्यालयले आफू र त्यस वरपर क्षेत्रमा सङ्कमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न वडाले आफ्नो क्षेत्रभित्र सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेष्टुरेण्ट, थोक पसललगायत बन्द गर्न निर्देशन दिएको छ।
वडामा अहिलेसम्म ४२ कोरोना सङ्क्रमित फेला परेका छन्।
तारकेश्वर १० को कोरोना संक्रमित क्षेत्र स्थानीयहरुद्वारा सिल (फोटो फिचरसहित)
नागार्जुन नगरपालिकामा ७ जनामा कोरोना पोजेटिभ
मध्यपुर थिमिमा बजार र सार्वजनिक यातायात बन्द