नागरिक पोष्ट News


काठमाडौंमा एकैदिन ९० कोरोना संक्रमित थपिए, देशभर कहाँ कहाँ कति संक्रमित भेटिए हेर्नुहोस्

1.7K

२५ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना देखिएका छन् । देशभरमा ३ सय ८० जना संक्रमित भेटिएका छन् 

कोरोनाको ‘हटस्पट’ विराटनगर स्वास्थ्य मन्त्रालयका ४ कर्मचारीमा कोरोना संक्रमण 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । 

रौतहटको गौरमा १५ संक्रमित थपिए मकवानपुरमा ५ प्रहरीसहित २३ जनामा कोरोना संक्रमण नेपालगञ्ज वडा प्रहरी कार्यालयका ३० जनामा कोरोना संक्रमण

महानगरीय प्रहरी कार्यालयका एक प्रहरीमा कोरोना संक्रमण

Must View