नागरिक पोष्ट News


भारतका गृहमन्त्री अमित शाह पनि कोरोना संक्रमित, उत्तर प्रदेशकी महिला मन्त्रीको कोरोनाका कारण मृत्यु

2.6K

साउन १८ एजेन्सी । लगातार कोरोना संक्रमण बढीरहेको भारतका गृहमन्त्री अमित शाह कोरोना संक्रमित भएका छन् । उनले आफ्नो स्वास्थ्य भने सामान्य रहेको बताएका छन् । उनले आफ्नो सम्पर्कमा आएका मानिसहरुलाई परीक्षण गर्न पनि अपील गरेका छन् । शाहलाई मेदान्त अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतका मन्त्री कमल रानीको कोरोना संक्रमणका कारण मृत्यु

भारत उत्तर प्रदेशकी एक महिला मन्त्रीको कोरोनाका कारण आजै मृत्यु भएको थियो । भारतमा १७ लाख ५७ हजार बढी कोरोना संक्रमित पुगिसकेका छन् भने ३७ हजार बढीको मृत्यु भईसकेको छ ।

Must View