नागरिक पोष्ट News


नेपालमा पहिलोपटक कोरोनाबाट एक बिदेसी नागरिकको मृत्यु

2.1K

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट एक चिनियाँ नागरिकको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुने बिदेसी नागरिक उनि पहिलो हुन् । ग्राण्डी अस्पताल धापासीमा उपचाररत चिनियाँ नागरिकको हिजो मात्र कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएपछि टिचिङ अस्पताल लगिएको थियो । टिचिङ लगेर आइसोलेसन राखेपछि नीजको मृत्यु भएको हो ।

हिजो राती ७ः३० को समयमा उनको मृत्यु भएको थियो । विशेष स्रोतले दिएको जानकारीअनुसार मृत्यु भएको ४८ वर्षिय Chen caixin महिलाको लासलाई अहिले टिचिङ मै राखिएको बुझिएको छ ।

Must View