नागरिक पोष्ट News


आइजीपी शैलेश थापाका व्याजी दुई डिआइजी एआइजीमा बढुवा

2.9K

काठमाण्डौं । असार ३१ । नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरिक्षक (डिआइजी) एआइजीमा बढुवा सिफारीस भएका छन् । 

गृह मन्त्रालयका सचिब महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले प्रहरी नायब महानिरिक्षक (डिआइजी)द्धय प्रधुम्न कार्की र निरज शाहीलाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) बढुवामा सिफारिस गरेको हो । 

बढुवा सिफारीस भएका दुई डिआइजी आइजी शैलेश थापाका व्याजी हुन् । 

Must View