नागरिक पोष्ट News


बलिउड हस्ती अमिताभ बच्चनलाई कोरोना संक्रमण

2.6K

काठमाडौं । बलिउड सुपरस्टार अमिताभ बच्चनलाई कोरोना पुष्टि भएको छ। उनलाई शनिबार साँझ कोरोना देखिएपछि मुम्बईको नानावटी अस्पतालमा भर्ना भएका छन्।

अमिताभ बच्चनले स्वयं ट्वीट गरेर आफूलाई कोरोना भएको बताएका छन्। उनकाे परिवारकाे भने रिपाेर्ट आउन बाँकी रहेकेा छ।

Must View