नागरिक पोष्ट News


सरिता गिरी निलम्वनमा, सांसद पद खुस्कियो

1.8K

काठमाडौं । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबा निस्कासन गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको पार्टी कार्यकारीणी समितिको बैठकले गिरीलाई पार्टी र संघीय संसदको सदस्यबाट हटाउने निर्णय गरेको हो । महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदलको सिफारिस अनुसार निर्णय भएको नेता इस्तियाक राईले जानकारी दिए ।

सरिता  गिरीले भने पार्टीले षड्यन्त्र गरेर सांसदबाट हटाउने निर्णय गरेको भन्दै अदालत जाने बताएकी छन् ।

Must View