नागरिक पोष्ट News


सलह पस्यो नेपालमा, बालीनाली खान थाले

1.8K

काठमाडौं । नेपालमा सलह किरा पसेको छ । सर्लाही, बारा र पर्सामा सहल कीरा भेटिएको छ । सलह किराले तरकारी बाली खान थालेका छन् ।  सलह फट्यांग्राकै एक प्रजतिका रुपमा रहेको सहल अनिकाल निम्त्याउने किराका रुपमा परिचित छ ।

सर्लाहीको तेलबाली अनुसन्धान कार्यक्रमको कार्यालय नवलपुरमा विहान सलहको विशाल झुन्ड फेला परेको छ । 

Must View