नागरिक पोष्ट News


आरडीटी गरेर घर पठाइएका धादिङका २३ जनामा संक्रमणको पुष्टि

2.1K

३२ जेठ, काठमाडौं । र्‍यापिड डायग्नोस्टिक किट (आडीटी) गरेर घर पठाइएका धादिङका २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

नीलकण्ठ नगरपालिकाले भारतबाट फर्किएर १४ दिन क्वारेन्टिनमा बसेकाहरुलाई आरडीटी परीक्षण गरी घर पठाएको थियो ।

घर गएको केही दिनपछि उनीहरुको स्वाब संकलन गरेर पीसीआर टेस्ट गर्दा २४ जनामा संक्रमण पुष्टि भएको नगरप्रमुख भीम ढुंगानाले जानकारी दिए ।

Must View