नागरिक पोष्ट News


कोरोनाबाट पाकिस्तानमा एक मन्त्रीको नै मृत्यु

1.4K

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट  पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको मृत्यु भएको छ ।

सिन्ध प्रान्तका शिक्षामन्त्री सइद गनीका अनुसार मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको थियो ।

Must View