नागरिक पोष्ट News


लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने र संक्रमण फैलिएको ठाउँमा सेना परिचालन गर्ने

1.4K

काठमाडौं, १७ जेठ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिएको आवश्यक ठाउँ हेरेर सेना परिचालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको छ । मन्त्रिपरिषद बैठक बस्नुअघि सुरक्षा परिषदको बैठक बसेको थियो । सोही बैठकमा सेना परिचालनबारे निर्णय लिईएको थियो ।

Must View