प्रदेश २ र प्रदेश ५ मा सबैभन्दा बढी ९२३ कोरोना सङ्क्रमित पुगे
1.6K
काठमाडौँ, जेठ १६ गते । नेपालको प्रदेश २ र प्रदेश ५ मा सबैभन्दा बढी कोरोनाभाइरसका सङ्क्रमित रहेका छन् । प्रदेश २ र प्रदेश ५ मा सङ्क्रमितको सङ्ख्या करिब नौ सय पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश २ मा ४९० र प्रदेश ५ मा ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । प्रदेश २ मा सबैभन्दा बढी ४९० र प्रदेश ५ मा ४३३ मा सङ्क्रमणको पुष्टि भएको हो ।
दुवै प्रदेशमा गरी कुल ९२३ जना सङ्क्रमित छन् ।