नागरिक पोष्ट News


दाङमा १५ र पूर्वी रुकुममा ३ जनामा कोरोना पुष्टि

1.6K

१४ जेठ, काठमाडौं ।  घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा २ महिला र १६ पुरुषसहित जम्मा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा दाङमा थप १५ जना र पूर्वी रुकुममा ३ जना रहेका छन् ।

Must View