थप ७२ जनामा काेराेना सङ्क्रमण पुष्टि, नेपालमा संक्रमितकाे संख्या ६ सय ७५ पुग्याे
1.9K
काठमाडाैं, १२ जेठ । नेपालमा थप ७२ जनामा कोरोना पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ६७५ पुगेकाे छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको, विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठा दाङ, किटजन्य राेग अनुसान्धन तथा तालिम केन्द्र हेटाैँडा, भेरी अस्पताल नेपालगंज र प्रदेशिक अस्पताल सुर्खेतमा गरिकाे परीक्षमा ७२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
भरतपुर अस्पताल चितवन प्रयोगशालामा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना पुष्टि भएको हो । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या पुगेकाे छ ।