नागरिक पोष्ट News


क्रिमसनअस्पतालमा गुल्मीका ४१ वर्षिय संक्रमितको भेन्टिलेटरमै उपचार हुदै,मृत्युकाे समाचार गलत

2.2K

 जेठ ७ गते । नेपालमा कोरोना सङ्क्रमित तेश्रो व्यक्तिको मृत्यु भएको भन्ने समाचार निराधार रहेको बिरामीको उपचार भइरहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले जनाएको छ । 

रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचार गराईरहेका गुल्मीका कोरोना संक्रमित ४१ वर्षीय पुरुषको भेन्टिलेटरमै उपचारत भइरहेको छ ।   उनलाई जेठ ५ गते सोमबार कोरोना संक्रमणको पुष्टि भएको थियो । 

उनी जेठ १ गते उक्त अस्पतालमा भर्ना भएका थिए । 

अस्पतालले एक विज्ञप्ति प्रकाशित गरी ती व्यक्तिकाे आइसीयूमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको स्पष्ट पारेको छ ।

Must View