थपिए १३ जना कोरोना संक्रमित, स्वास्थ्य मन्त्रालयबाट पुष्टि हुन बाँकी
3.5K
रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
यस बारेमा स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा पुष्टि गर्न बाँकी छ ।