नागरिक पोष्ट News


लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा नेपाल सरकारको मन्त्रिपरिषदबाट पारित

2.2K

काठमाण्डाै – सरकारले लिम्पियाधुरासहितको भूमि समेटेर तयार पारेको नक्सा पारित गरेको छ । 

म्पियाधुरासहितको नेपालको नक्सा पारित गर्न भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मन्त्रीपरिषदमा प्रस्ताव पेस गर्नुभएको थियो ।

भारतले आफ्नो नक्सामा लिम्पियाधुरा समेटेको र लिपुलेक हुँदै सडक खनेकोमा नेपालले आपत्ति जनाएको थियो । सुगौली सन्धि र अरु दस्तावेजले लिम्पियाधुरा नेपालमै पर्ने सरकारले जनाएको छ । 

Must View