नागरिक पोष्ट News


ललितपुरका २७ वर्षिय कन्ट्याक ट्रेसिङ गर्ने डाक्टरलाई नै कोरोना संक्रमण

2.9K

 काठमाडौं । नेपालमा कोरोना भाइरस  संक्रमितको कन्ट्याक ट्रेसिङ गर्ने एक जना डाक्टरलाई नै कोरोना संक्रमण भएको छ । ललितपुरका २७ वर्षिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत चिकित्सकलाई नै कोरोना संक्रमण पुष्टि भएको हो । उनी कपिलवस्तुका कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्न गएका थिए । त्यही क्रममा आफैं संक्रमित भएको हुनसक्ने जनाइएको छ ।

Must View