महोत्तरी र काभ्रेमा पनि कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या २७८ पुग्यो
2.1K
काठमाडौ । नेपालमा फेरी २ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएका छन् । काभ्रे र महोत्तरीमा भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।