नागरिक पोष्ट News


आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम (पूर्ण पाठ)

2.5K

काठमाण्डौ – सरकारले आर्थिक वर्ष २०७७/०७८  को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । जसमा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमले वैदेशिक रोजगारीबाट फर्केकालाई सुरुवाती पुँजी उपलब्ध गराउँदै आन्तरिक रोजगारी सृजनालाई प्राथमिकतामा राखेको छ ।

Must View