नागरिक पोष्ट News


नेपालमा २० देखि ५० वर्ष उमेर समूहमा कोरोना सङ्क्रमण धेरै देखियो

2K

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा २० देखि ५० वर्ष उमेर सम्मकालाई धेरै सङ्क्रमण भएको बताएको छ । कोरोना भाइरससम्बन्धी नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २० देखि ५० वर्ष समूहका सङ्क्रमित अत्यधिक रहेको बताउनुभयो ।

२४९ कोरोना भाइरसका संक्रमित को को (सुचीसहित) नेपालको मकवानपुरमा र बाँकेमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो

नेपालमा एकैदिनमा ८३ जनामा कोरोना , संक्रमितको संख्या २१७ पुग्यो उपत्यकामा ३तीन जनामा

नेपालमा कोरोना संक्रमित संख्या १९१ पुग्यो , संक्रमित १९१ जना को - को हुन् (सुचीसहित)

नेपालमा कोरोना भाइरसका संक्रमित संख्या १९१ पुगेको छ । आज एकै दिन ५७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   हालसम्म नेपालमा संक्रमितमध्ये १५८ पुरुष र ३३ महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । महिलाको भन्दा संक्रमित पुरुषको संख्या पाँच गुणाले बढी छन् । संक्रमितको...

पुरा पढ्नुहोस

शुभकामना

Must View