कोरोनाको जोखिम बढेपछि भक्तपुर यसरी शिल गरियो
2K
काठमाडौं । कोरोनाको उच्च जोखिम बढेपछि भक्तपुरका केही स्थान शिल गरिएको छ । भक्तपुरको सुन्दरचोकदेखि शंखधर चोक शिल गरिएको छ । शंखधर चोकमा मानिसहरुलाई हिडडुलमा रोक लगाइएको छ ।
संक्रमित बस्दै आएको क्षेत्रका बासिन्दाको ट्रेसिङ समेत शुरु गरिएको मध्यपूर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिए ।
हिजो गरिएको पीसीआर परीक्षणमा भक्तपुरका दुई जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु चाँगुनारायण नगरपालिका, दुवाकोट र मध्यपुरथिमी नगरपालिका बस्ने रहेका छन् ।