काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा ! बेलैमा सावधानी अपनाउन जनस्वास्थ्य विज्ञहरुको सुझाव
2K
लकडाउनको एक महिनापछि बिभिन्नि भित्री वाटो लुकिछिपी राजधानी पसेका मानिसहरुको कारण काठमाडौ कोभिड – १९ कै जोखिममा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मंगलवार काठमाडौमा १ र भक्तपुरमा २ जनामा कोरोना पोजिटिभ पाइएको छ।
नेपालमा एकैदिनमा ८३ जनामा कोरोना: काठमाडौं र भक्तपुरमा तीन जना संक्रमित २४ घन्टामा उपत्यकामा भित्रिए ७ हजार !मानिसहरुको अनियन्त्रित प्रवेशसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंलाई रेडजोनको सूची जिल्ला भित्र राखेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले बताए।
कोरोना संक्रमण : उच्च जोखिम उपत्यकाएक महिनाको अवधिमा बिभिन्न परिक्षण गर्दा पनि विदेशवाट आएका वाहेक अन्यमा पोजिटिभ नदेखिनु भनेको संक्रमणको कम जोखिमको अवस्था रहेकोमा वीचको स्थितिले जोखिम बढेको जनस्वास्थ्य विज्ञहरु बताउछन्।
सुरक्षाकर्मी, पत्रकार र स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमणपछि जोखिम बढ्यो प्यूठानमा ११ जनामा काेराेना आरडीटी पोजेटिभ, उनीहरु लमजुङबाट र काठमाडौंबाट आएको पहिचान वीरगञ्जका दुई जना पत्रकारलाई पनि कोरोना संक्रमण भेटियो रोना समुदायस्तरमै फैलिने क्रममा, कपिलवस्तुमा स्वास्थ्यकर्मीलाई नै देखियो कोरोना