नागरिक पोष्ट News


कोरोना भाइरसबाट विश्वभर २ लाख ८७ हजारको मृत्यु, अमेरिकामा ८१ हजारभन्दा बढीको मृत्यु

1.9K

काठमाडौं, ३० वैशाख । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ८७ हजार नाघेको छ । संक्रमित संख्या ४२ लाख ५० हजार नाघेको छ । 

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा १३ लाख ८५ हजार संक्रमित भइसकेका छन् । त्यहाँ ८१ हजारभन्दा बढीको संक्रमणबाट मृत्यु भइसकेको छ ।

स्पेनमा २६ हजार, बेलायतमा ३२ हजार, रुसमा २ हजार, इटालीमा ३० हजार मानिसको मृत्यु भएको छ । रुसमा संक्रमित संख्या २ लाख २१ हजार पुगिसक्दा पनि अन्य देशको तुलनामा मृत्यु दर भने कम छ ।

Must View