नागरिक पोष्ट News


भारतमा कोरोनाबाट २ हजार २ सय बढीको मृत्यु, संक्रमित ६७ हजार नाघे

2K

 भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिइरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ३५३ मानिस कोरोनाबाट संक्रमित भएका छन् ।वल्डो मिटर डट इन्फोको तथ्यांकअनुसार भारतमा कोरोना भाइरसबाट २ हजार २ सय १२ जनाले ज्यान गुमाइसकेका छन् । 

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६७ हजार नाघेको छ। संक्रमितमध्ये २० हजार ९ सय ६९ जना निको एर घर फर्किएका छन् । 

२४ घण्टामा भारतमा ४ हजार ३ सय ५३ जना नयाँ संक्रमित थपिएका छन् भने १११ जनाले ज्यान गुमाएका छन् । 

Must View