नेपालमा थप सात जनामा कोरोना संक्रमणको पुष्टि, कुल १०९ पुग्यो
2.3K
काठमाडौं, वैशाख २७ गते । पछिल्लो कोरोना परीक्षणमा सात जनामा कोराना पोजेटिभ पाइएको छ । यस अनुसार कुला संक्रमित संख्या १०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका हुन् ।