नागरिक पोष्ट News


भारतमा कोरोनाबाट १७ सय को मृत्यु, संक्रमित ५३ हजार नाघ्यो

1.7K
  • बिहीबार, २५ बैशाख

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५३ हजार नाघेको छ । मृत्यु हुनेको संख्या १ हजार ७८७ जना पुगेको छ । संक्रमित मध्ये १५ हजार ३ सय ३३ जना उपचार पछि निको भएका छन् ।

३६ हजार संक्रमितको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । महाराष्ट्रमा सबै भन्दा बढी संक्रमित छन् । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । दिल्लीमा पनि कोरोना भाइरसको सक्रमितको संख्या उच्च छ ।

Must View