नागरिक पोष्ट News


बलिउड हस्ती ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन

2K

बलिवुड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा क्यान्सरबाट निधन भएको छ । 

स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई बुधबार मुम्बईकाे एनएच रिलायन्स फाउण्डेशन अस्पतालमा भर्ना गरिएकाे थियाे । 

Must View