नेपालमा थप चार जनामा कोरोना सङ्क्रमण देखियो, संक्रमितको संख्या ५८ पुग्यो
2.2K
१७ बैशाख २०७७
आज थप चारजनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेबसाइटमा भने अपडेट हुन बाँकी छ ।
काठमाडाैं । सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ ।
टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रणसङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् ।
अहिले ३९ जना सङ्क्रमित अस्पतालको आइसोलेशनमा छन् । महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । सङ्क्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका रहेका छन् ।