नागरिक पोष्ट News


भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो, संक्रमित ३१ हजार अबस्था भयावह बन्दै

2.4K

काठमाडौं । भारतमा कोरोनाको अबस्था भयावह बन्दै गइरहेको छ । गएको २४ घण्टामा  एकै दिन १ हजार ९०२ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या हालसम्मकै एक दिनको उच्च हो ।  अहिलेसम्म कोरोनाबाट १ हजार ८ जनाके मृत्यु भएको छ भने संक्रमितको संख्या ३१ हजार नाघेको छ  ।  भारतमा सरकारले लगाएको लकडाउन ३ मे मा सकिँदैछ । अझै थप्ने निश्चित छ ।

Must View