नागरिक पोष्ट News


भारतमा कोरोनाबाट एक डाक्टर र मुम्बईमा २ प्रहरीको मृत्यु

2.6K

 भारतको बंगालमा कोरोना भाइरसका कारण थप एक जना डाक्टरको मृत्यु भएको छ ।

पश्चिम बंगालको स्वास्थय सेवाका उप निर्देशक समेत रहेका डाक्टर विप्लब कान्ती दासगुप्काको कोरोनाका कारण ज्यान गएको हो ।

 भारतको मुम्बईमा २ जना प्रहरीको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

सुरक्षाकर्मीको मृत्यु भएपछि शहरका प्रहरीहरुमा त्रास छाएको छ । एक बरिष्ठ अधिकारीका अनुसार मुम्बईमा कोरोनाबाट सुरक्षाकर्मीको मृत्यु भएको यो पहिलो घटना हो ।

मुम्बई प्रहरीका कमिसनर पराम वीर सिंहले टुइट गर्दै मुम्बई प्रहरीले दुई जना प्रहरी गुमाएको बताएका छन ।

Must View