बाग्लुङकी युवती निको भइन्, नेपालमा ११ जना कोरोना सङ्क्रमित निको भए
1.7K
नेपालको पाँचौ कोरोना सङ्क्रमित बाग्लुङकी १९ वर्षीया युवती उपचारपछि निको भएर घर फर्किएकी छिन् । उनी बेल्जीयमबाट चैत ४ गते काठमाण्डौ आउनु भएको थियो । एउटै जहाजबाट आएकी काठमाण्डौकी १९ वर्षीया किशोरीलाई सङ्क्रमण देखिएपछि उहाँको स्वास्थ्य परीक्षण गर्दा चैत्र १५ गते सङ्क्रमण पुष्टि भएको थियो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको संख्या ११ पुगेको छ ।