नागरिक पोष्ट News


कोरोनाबाट भारतमा संक्रमितको संख्या २० हजार नाघ्यो, ६ सय ४५ को मृत्यु

1.9K

 भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० हजार नाघेको छ। हालसम्म २० हजार १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने मृतक संख्या ६ सय ४५ पुगेको छ । 

योसँगै भारत धेरै कोरोना संक्रमित भएको १७ औं मुलुक बनेको छ। मंगलबार भारतमा १४ सय ९३ नयाँ संक्रमित फेला परेका छन्।

एकैदिन भारतमा धेरै संक्रमित फेला परेको यो दोश्रो पटक हो। यसअघि आइतबार सबैभन्दा बढी १६ सय १३ जना संक्रमित थपिएका थिए।

Must View