नागरिक पोष्ट News


मध्यराती सोलुखुम्बुको केन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गयो

2.2K

साेलुखुम्बुकाे फेरा केन्द्रबिन्दु भएर मध्यरातमा भूकम्प गएकाे छ । फेरा केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हाे ।

गए राति १२ बजेर ५५ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Must View