नागरिक पोष्ट News


भारतमा कोरोना संक्रमित १० हजार नाघ्यो, ३५८ जनाको मृत्यु 

2.1K

भारतमा ३५८ जनाको मृत्यु हुँदा १० हजार ४ सयभन्दा बढी संक्रमित भएका छन् । १२४८ जना पछिल्लो २४ घन्टामा नयाँ संक्रमित थपिएको छ । संक्रमण फैलिने क्रम बढेपछि त्यहाँ लकडाउन लम्ब्याउने तयारी भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि विहान १० बजे आफ्ना देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले सम्बोधनका क्रममा लकडाउनको अवधि लम्ब्याउने विशेष घोषणा गर्न सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् 

Must View