नागरिक पोष्ट News


खोप बिना कोरोना रोक्न सकिँदैनः विश्व स्वास्थ्य संगठन

1.7K

काठमाडौं, बैशाख २ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमण प्रभावकारी खोप बिना कठिन हुने जनाएको छ । खोप नबन्दासम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने ठहर डब्लुएचओको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले पत्रकारहसँग कोरोना भाइरस स्वाइनफ्लुभन्दा १० गुणा खतरनाक भएको पनि बताए । तीब्र रुपमा फैलिरहेको कोरोना भाइरस २००८ को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक रहेको उनले बताएका हुन् ।  

Must View