नागरिक पोष्ट News


भारतका तीनजना पत्रकारमा पनि कोरोना संक्रमण देखियो

2.3K

मुम्बईमा टाइम्स गु्रुपमा आवद्ध तीन जना पत्रकारमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

उनीहरुको आईसोलेसन वार्डमा राखी उपचार भइरहेको छ । समाचार संकलनकै क्रममा मुम्बईको बान्द्रास्थित एक होटलमा बसिरहेका ४० पत्रकारमध्ये ३ जना कोरोना संक्रमित भएका हुन् ।

अन्य ३७ जना पत्रकारमको रिपोट भने नेगेटिभ पाइएको छ । ३७ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ । संक्रमित तीनै जना न्युज डेस्क इन्चार्ज हुन । (एजेन्सी) 

Must View