नागरिक पोष्ट News


भारतमा लकडाउन लम्बिने निर्णय भइसक्यो - मुख्यमन्त्री केजरीवाल

2.2K

२९ चैत, काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतमा लकडाउन बढ्ने निर्णय भइसकेको बताएका छन् । शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भिडियो कन्फ्रेन्सपछि उनले ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीले लकडाउनलाई अगाडि बढाउने सही निर्णय गरेका छन् ।’

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन बढाउने विषयमा केन्द्र सरकारले भने आधिकारिक निर्णय सार्वजनिक गरिसकेको छैन । भारतमा २१ दिने लकडाउन २४ मार्चबाट सुरु भएको हो 

Must View