नागरिक पोष्ट News


भारतमा कोरोना भाइरसबाट डाक्टरको मृत्यु

1.4K

भारतको मध्य प्रदेशमा कोरोना भाइरसको कारण ६२ वर्षीय डाक्टर शत्रुघ्न पञ्जवानीको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

यो घटनाबारे प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले सामाजिक सञ्जालमार्फत कोभिड–१९ विरुद्ध लड्दै बलिदान दिने डाक्टरको आत्माको शान्तिको कामना गरेका छन् । 

Must View