नागरिक पोष्ट News


चैत्र २७ र २८ गते उपत्यका बाहिर जान नपाइने ! काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ के?

2.2K

सरकारले चैत्र २७ र २८ गते उपत्यका बाहिर जान पाउने निर्णय केही घण्टामै उल्टिएको छ ।   प्रदेश सरकारहरुले विरोध गरेपछि काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको हो ।  तर प्रदेश सरकारहरुले विरोध गरे । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए । तर प्रदेश सरकारहरुले विरोध गरे । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए ।

Must View