एघार हप्तापछि चीनको बुहान आवतजावत खुल्यो
2.6K
करीब ११ हप्ता लामो बन्दाबन्दी पछि कोभिड १९ को केन्द्रविन्दुका रुपमा रहेको बुहान शहर आजबाट आवतजावतमा खुला गरिएको छ । गत जनवरी २३ मा पूरै लक डाउन भए पछि अजाबाट सडक रेल मार्ग सुचारु भएको र अहिले बुहानमा स्थानीय संक्रमण प्राय शुन्य भएको र केही संक्रमणहरु बाहिरबाट मात्र आएको पाइएको छ । बुहानमा स्वास्थ्य अबस्था ठीक भएका व्यक्तिलाई मात्र बाहिर आवतजावत गर्न दिइएको छ ।