नागरिक पोष्ट News


लकडाउन मा कडाई : तारकेश्वरमा लकडाउन उल्लंघन गर्नेलाई प्रहरिको यस्तो कारवाही सुरु

2.4K
लोकतान्त्रिको चोकमा प्रहरिले सडकमा अनावश्यक हिँडडुल गर्नेलाई तीन घण्टा डोरीको घरेभित्र राख्ने गरेको छ ।

 

२६ चैत, काठमाडौं । तारकेश्वरको लोकतान्त्रिक चोकमा पूर्ण रपमा लकडाउन भएको छ । नजिकैको गुम्वा प्रहरि र बालाजु प्रहरिले सडकमा हँिड्ने मानिसलाई कारवाही सुरु गरेपछि लकडाउन कडा भएको छ ।

गुम्वा प्रहरिका प्रमुख विष्णु पाण्डेको नेतृत्वमा खटिएको प्रहरिले सडकमा अनावश्यक हिँडडुल गर्ने मानिसहरुलाई सडकमै ३ घण्टा डोरीको घेराभित्र राखेर कारवाही सुरु गरेको छ । प्रहरिको कारवाही सुरु भएपछि अहिले सडकमा हिँडडुल गर्नेै मानिसहरु घट्दै गएको स्थानीय तरकारी व्यवसायीहरुले बताएका छन् ।

- Farakpatra.com

Must View