नागरिक पोष्ट News


भारतमा कोरोनाबाट एकैदिन १६ जनाको मृत्यु, संक्रमितको संख्या ३ हजार नाघ्यो

1.9K

भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ। महामारी सुरू भएयता संक्रमणबाट भारतमा यति धेरै व्यक्तिको एकैदिन ज्यान गएको यो पहिलो पटक हो।

योसँगै संक्रमणबाट त्यहाँ ज्यान गुमाउनेको संख्या ८५ पुगेको छ। यस्तै संक्रमितको संख्या ३ हजार ८२ भएको टाइम्स अफ इण्डियाले आफ्नो समाचारमा उल्लेख गरेको छ।

Must View