नागरिक पोष्ट News


भारतमा तीन दिनको शिशु र आमालाई पनि कोरोना संक्रमण देखियो

2K

भारतमा मुम्बईको चैंबुर भन्ने ठाउँका विक्की सिंहकी श्रीमती र उनको तीन दिनको छोरामा कोरोना पुष्टि भएको छ ।  विक्की सिंहले अस्पतालको लापरवाहीका कारण आफ्नो पत्नी र छोरो कोरोना भाइरसबाट संक्रमित भएको आरोप लगाएका छन् । । अस्पतालले कोरोना संक्रमितलाई बेडमा राखेको र पछि त्यो कोठा राम्रोसँग सफा नगर्दा आफ्नो परिवारको सदस्यलाई पनि कोरोना भाइरस सरेको विक्की सिंहको आरोप छ ।

Must View