नागरिक पोष्ट News


उपकार गर्नु धर्म हो, दुःख दिनु पाप हो : यो संकटको घडीमा भगवान शिवको आरधना गरौ !

8.5K

अर्काको उपकार गर्नु धर्म हो, अर्कालाई दुःख दिनु पाप हो भन्ने हिन्दू धर्मको सार हो । ... भगवान शिवको नृत्यलाई ताण्डव भनिन्छ  । शिवजीको पूजा आरधना धेरै फलदायी हुने र यसको फलस्वरूप भगवान शिवले सम्पूर्ण भक्तजनको मनोअकंक्षा पुरा गरिदिने मान्यता रहेको छ। जुन व्यक्तिको कुण्डलीमा ग्रहको दोष रहेको छ उसले जीवनका हरेक पाइलामा असफलता भोग्नु पर्ने हुन्छ।

मन्त्र : ऊं नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ऊं’ , नमो नीलकण्ठाय, ऊं पार्वतीपतये नमः, ऊं पशुपतये नम:

संहारका देवता शिव – जहां एक तर्फ भगवान शिवलाइ भोले नाथ भनिन्छ र संसारको रक्षक भनिन्छ। त्यहि उनलाइ संहारको देवता पनि मानिन्छ। भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुइटैका लागि विख्यात छन। अन्य देवहरु भन्दा शिवलाइ भिन्न मानिएको छ। सृष्टिको उत्पत्ति, स्थिति एवं संहारको अधिपति शिवनै हुन। त्रिदेवमा भगवान शिव संहारको देवता मानिएको छ। शिव अनादि तथा सृष्टि प्रक्रियाको आदि स्रोत हुन। उनको काल र महाकाल स्‍वरूप नै ज्योतिषशास्त्रको आधार हो। शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ , तर उनले हमेशा लय एवं प्रलय दुइटै लाइ आफ्नो अधीनमा राखेका छन्।

शिवको नामहरुको प्रभाव –

 सोमवारको दिन शिव जी को पूजा गर्दा उनको निम्‍नलिखित नामहरुको स्‍मरण गर्दा सांसारिक कष्‍ट र मानसिक तनाव बाट मुक्‍ति मिल्छ ।

यि नामहरु यस प्रकार छन। ऊं अघोराय नम:, ऊं शर्वाय नम:, ऊं विरूपाक्षाय नम:, ऊं विश्वरूपिणे नम:, ऊं त्र्यम्बकाय नम:, ऊं कपर्दिने नम:, ऊं भैरवाय नम:, ऊं शूलपाणये नम:, ऊं ईशानाय नम:, ऊं महेश्वराय नम:

 शिव पुजा बिधि – सोमवार शिव पूजनका लागि प्रात: स्नान आदि नित्य कर्म बाट निवृत्त भएर पवित्र हुनुहोस। तयसपस्चात घरको मंदिर या कुनै शिव मंदिर जाएं जहां भगवान शिवको साथ माता पार्वती र नंदीलाई गंगाजल या पवित्र जल अर्पित गरौ। जल अर्पित गरे पश्चात शिवलिंगमा चंदन, चावल, बिल्वपत्र, अंकड़ेको फूल र धतुरो चढ़ाउ। पूजा संपन्न गर्नका लाहि भगवान शिव लाइ घीउ, शक्करको भोग लगाउ र धूप, दीपले आरती गरौ।

Must View