नागरिक पोष्ट News


बिकिनीमा इलियानाका तस्वीर हेर्नुहोस्

3K

अभिनेत्री इलियाना डिक्रुज आफ्नो बोल्ड छविका कारण चर्चामा रहन्छिन् । उनका धेरैजसो फोटोहरु सामाजिक संजालमा भाइरल हुन्छन् । अहिले इलियाना फिल्मबाट टाढा अण्डमान निकोबार टापुमा विदा मनाइरहेकी छिन् ।

उनी अहिले आइल्याण्डको सुन्दरताको मजा लिइरहेकी छिन् । इलियानाले आफ्नो विदाका तस्वीरहरु इन्स्टाग्राममा शेयर गरेकी छिन् । फोटोमा इलियाना कालो बिकिनीमा देखिएकी छिन् । इलियानाको यो बोल्ड लुक सामाजिक संजालमा चर्चामा छ ।

 

हेर्नुहोस् तस्वीर ;

 

 

 

Must View